Gold
Bangad salyan

हुम्लामा ७ जनाको मृतु ,के रुघा खोकीनै होला त ,

माघ १३ ,सिमिकोट – हुम्लामा रुघाखोकीबाट ७ जनाको ज्यान गएको छ भने सयौंको संख्यामा बिरामी छन् ।

रुघाखोकीले हो वा होइन भन्ने भने अहिले सम्म कारण खुलेको छैन ।रुघा खोकी रोग लक्षन भएको डा रविन्द्र समिरले बताए ,उनले भनेका छन्।

त्यहाँ ल्याब टेस्टबिना कसरी थाहा भयो कि भाइरस कुन हो भनेर ? अहिएल देशका विभिन शहरमा कोरोना भाईरस्ले धेरैको ज्यान लिएको छ ।

जसका कारण चिनमा मात्र ८० जनाको मृतु भएको छ । नेपालमा पनि यो लक्षन ३ जनामा देखिसकेको छ ।

,हुम्लामा सात जनाको ज्यान जानु भनेको सानो कुरा होइन, त्यो रुघा खोकीले होइन भन्ने चिकित्सकको आसंका छ।

जसमा सरकारको ध्यान जान जरुरि छ ।,सरकारले हुम्लामा औसधि सहितको चिकित्सक टोलि हेलिकोप्टर मार्फत हुम्ला पाठाएको छ।