Gold
Bangad salyan

अचम्मको देश उत्तर कोरियामा कोरोना भाईरसको बिरामीलाई मृत्युदण्ड,

फागुन ५ ,काठमान्डौ – उत्तर कोरियामा कोरोना भाईरसको बिरामी एक अधिकारीलाई मृत्युदण्ड दिईएको एजेन्सीको रिपोर्टले बताएको छ।

कोरोना भईरसबाट ग्रसित ति ब्याक्तिलाई उत्तर कोरियाले क्वारेन्टाइनमा अराखेको थियो तर उनले सार्वजानिक स्थलमा हुहाउन गएको भन्दै उत्तर कोरिया सरकारले मृत्युदण्ड दिईएको छ ।

कोरोन भाईरसका संक्रमण ति ब्याक्तिलाई चीनबाट ल्याएर क्वारेंटाईनमा राखीएको थियो ।

तर ति ब्याक्तिले आफ्नै ढंगले सार्वजनिकस्थलमा नुहुवाउन गएर उक्त घातक रोग सर्नमा सहयोग गरेको र धेरैमा रोगको संक्रमण फैलिने भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ।

उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन। उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ।

एजेन्सीको सहयोगमा ,