एसईई परीक्षा सर्नसक्ने संकेत ,
चैत २ ,काठमान्डौ – चैत ६ गते देखि हुन गईरहेको एसईई परीक्षा सर्नसक्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संकेत गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले उक्त संकेत गरेका हुन् ।
नेपालमा आहिलेकै अवस्था रहे एसईई परिक्षा गराउन सकिने तर छिमेकी रास्ट्रमा देखिएको त्यो संक्रमण नेपालमा आईपुगे थाम्न नसकिने ढकालले बताए ।
अहिले तेस्तो दुविधा छैन चैत्र ४ गते सम्म हेरौ तेस्तो कुनै संकेत देखिए जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपछ उनले भने ।

