Gold
Bangad salyan

सुनसान वालुवाटार देखि रास्ट्रपति निवास ,

चैत १० ,काठमान्डौ – कोरोना संक्रमणको त्रासपछि उपत्यका सुनसान देखिएको छ ।

सरकारले आजदेखि लामो दुरी देखि एक जिल्लाबाट अर्को जिल्लमा जाने सवारी यातायात साधनमा रोक लगाएपछि हिजो सम्म पर्या सबैले राजधानी छोडेका छन् ।

काठमान्डौका मुख्य सडक देखि रिङ्गरोड सुनसान देखिन्छन ।प्रधानमन्त्री निवास वालुवाटार देखि शितल निवास रास्ट्रपति निवास ,चक्रपथ ,गोंगबु सुनसान छन्।

फाट्टफुट्ट निजि सवारी साधन चलेपनि सरकारी यातायातका साधन भने चलेका छैनन्।तेस्तै सरकारले अत्यावस्यक काम भन्दा बाहिर ननिक्लन सबैमा आग्रह गरेको छ ।

साझा बस खालि,