Gold
Bangad salyan

लकडाउनको तेस्रो दीन पनि सुनसान ,

चैत १३ ,काठमान्डौ – लकडाउनको तेस्रोदीनपनि उपत्यकामा सुनसान देखिएको छ ।

कोरोना संक्रमितबाट सुरक्षित रहन सरकारले गरेको देशभर लकडाउनलाई जनताले साथ् दिईरहेको छन् ।

११ गते देखि १८ गते सम्म अत्यावस्यक कामबाहेक बाहिर नानिक्लाना सरकारले जनतालाई आवहान गरेको हो ।

सडक गल्लि सुनसान देखिएका छन् । प्रहरीले सडक गल्लीमा माक्स लगाएर माईकिङ्ग गर्दै सबै घर भित्र बस्न आग्रह गरेको छ ।

छिटफुट रुपमा साना किराना खाद्यान पसल भने कहिँ कतै खुलेका देखिन्छन ।