Gold
Bangad salyan

पुर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड कोरोना कोषमा जम्मा ,

चैत ३० ,काठमान्डौ -पुर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड कोरोना राहत कोषमा जम्मा भएको छ ।शाहले घोषणा गरेको रकम हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको हो ।

कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् । शाहको यो सहयोगले नेपाल सरकार विषम परिस्थिति संग लड्न हातेमालोको लागि रकम सहयोग विज्ञप्तिमा उल्लेख छ ।

यो महान योगदानले कार्यनयन गर्दै कोरोना भईरासा रोकथाम तथा नियन्त्रण र उपचारकालागि टेवा पुग्योस भन्ने उदेश्यका साथ नेपाल सरकारको कोरोना कोषमा जम्मा गरिएको बताईएको हो।