Gold
Bangad salyan

झापामा ६२ वर्षीय वृद्धमा कोरोना संक्रमणको पुस्टि ,

बैशाख १२ ,विराटनगर – झापामा एक ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनलाई अहिले अस्पतालको आइसोलेसनमा राखीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ पुगेको छ ।