Gold
Bangad salyan

प्रधानमन्त्री ओली हेलिकोप्टर बाट रारा प्रस्थान ,,

Salyan

३० चैत, काठमाडौं-  प्राधान्मंत्रीले  भोलि हुने रारा पर्यटन बर्ष २०७५ लाई देशबासीको नाउमा सम्बोधन गर्ने छन् ।तेस्को लागि प्राधान्मंत्री आज काठमान्डौ बाट रारा प्रस्थान गरेका छन्, राराको मुगु बाट उनले देशबासीलाई सम्बोधन गर्ने छन् ।
उनी आज हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले त्यहाँबाट विद्यालय भर्ना अभियानको सुरुआत पनि गर्नेछन् । उनले तेहा एक विद्यार्थीलाई भर्ना गर्ने छन् पर्यटन बर्षको लागि भनेर कर्णाली सरकारले ३९ लाख छुट्यायको छ पर्यटन हेर्न आयका दर्सक हरुलाई सरकारले गाँउ, अनि बारी लगायत नजिक को हरियाली जंगलमा साना ठुला टहरा गरायर बस्ने बेवस्ता गरेको छ ।