Gold
Bangad salyan

सञ्चार मन्त्रालयले भन्यो , फेसबुक बन्द गर्ने हल्ला मात्र हो, गलत समाचार पोस्ट गर्नेलाई मात्र हैन लाईक हान्ने समेतलाई कार्बाही गरिन्छ ,,

Salyan

३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेसबुक यौटा सामाजिक संजाल हो तर असलाई मान्छेले सदुपयोग गर्नुको सट्टा दुरपयोग गरेको धेरै पाईयको छ ।, फेक आईडी बनाउने , फोटो अरुको हाल्ने , गुरुप्मा राख्ने गालि गलईज गर्ने जस्ता थुप्रै गलत काम गर्नाले यसको भोगाई फेसबुकका संस्थापक मार्क जुकरबर्गले माफी माग्दै हिड्नु परेको छ ।,

फेक न्युजदेखि डाटा चोरीको समस्याले जुकरबर्ग पनि सारै तनाबमा छन्, नेपालमा फेसबुक बन्द गर्ने भन्ने हल्ला सामाजिक संजालमा ब्यापक गरियको छ यो कुरा झुट हो ।यो सम्बन्धि नेपालीले बुझ्न पर्ने कुरा यो हो कि अर्काको सिस्टम डाउनलोड गरेर चलाउने ले कसरि बन्द गर्न सक्छ, के हामि प्रविधिलाई सहि प्रयोग गरेका छौत यसलाई गम्भीर तरिकाले नियाल्नु होस् तपाई सहि हो या गलत या तपाइले यसलाई कसरि पर्योग गर्नु भयको छ। आफुले कमजोरी गरि अरुलाई दुख दिने हामि नेपालि कहिले यस्तो प्रविधिमा पुग्ने होला ?

यस्तै फेक समाचार र व्यक्ति का कारणले गर्दा प्रतेक महिना नेपालमा दर्जनौको हत्या हुनुको साथै नराम्रा क्रियाकलाप मा लागेको फेला परेका छन् ।

यसै विषयलाई लियर मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ ।पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ । गलत सुचना लेखनेलाई मात्र हैन तेस्मा लाईक हान्ने समेतलाई कार्बाही गरिने गरि अगाडी कदम चालियको अनुसन्धान व्युरोले जनायको छ ।