मातृभूमि मिचिदापनि नेपाल सरकार तुहियकै होत ?
वैशाख २८ ,काठमान्डौ – यति बेला कोरोना संक्रमण (कोभिड १९) ले बिश्वब्यापी रूपमा आतङ्क तुल्याएको अबस्थामा नेपाली नागरिक विभिन्न
देशमा भोक बिलासले तरञ्गित भईरहेका छौ।
रोग भन्दा भोगले ज्यान गुमाउनु परेको परिस्थितिमा नेपाल शरकारले कुनै ध्यान पुर्याएको छैन,नेपाली नागरिक मरून या बाचुन कुनै चिन्ता छैन।
नेपाल सरकारको गरिमामयपद मा रहेका नेताहरू भने कुर्सी को लागि भाग दौड छ ।तेस्तै अर्को तर्फबाट भारत ले नेपालको सिमाना मिच्दै गरेको छ ।
विभिन्न सञ्चारकर्मी ,र साजिक अभियान्ताले केही समय अगाडि शरकारलाई झक्झक्याईरहँदा नेपाल शरकार कानमा तेल हालेर सुतिरहेको थियो।
चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।
मियाकर्मिहरूको काम सुचना प्रवाह गर्ने त होला आखिर सुचना प्रवाहकै कर्ममा कतिपय मिडिलाई हावाको नाम दिईयो ,कति सामाजिक अभियन्तालाई काम नपाएर कराउछन भनेर बोलियो तर आज त्यो बोलि सरकारलाई आफ्नै टाउकोमा बन्चरो तेर्साउदा अत्तालियो ।
खोक्रो राष्ट्रवाद को भाषण गर्ने सम्रिद्दीको नामा लगाउने र झोला भर्ने बाहेक सरकारको अन्य काम देखिएन ।
१६ हजार तैमान सेक्रेटरी सुरक्षा हुँदा पनि राजालाई उडायको हाम्रो देश,मदन भण्डारी लाई दुर्घटना मा पारि उडाउने हाम्रो देश अाज कसरी अगाडि बढ्न सक्कला र ?
बिरपूर्खाले बचाईदियको हाम्रो देश नेपाल आज खोक्रो नारा लगायर खोक्रो राष्ट्रवाद देखायर विभिन्न तरिकाले सक्की सकेको छ अब विश्वास गर्ने ठाँउपनि छैन ।
अहिलेको परिस्थिति हेर्दा नेताहरु देशको लागि लडेको र मातृभूमि मिचिदापनि थोरै दाया माया भने देखिएन यस्तो गर्नु र समकालीन अवस्थामा चुप लागेर बस्नुभन्दा देशलाई भागबण्डा गरेर खाँदानै उत्ताम हुन्छ हामि सम्जिने छौ त्यो उसैको भागमा परेको हो ।
प्रदेशमा अलपत्र परेका वीर गोरखाली नेपालिलाई उद्दार गर आफ्नो देशको माया हामीला लाग्छ ,आफ्नो जन्मभूमिले हामिलाई भत्भति पोल्छ विदेश विस्तारवादले सिमाना मिच्दा र नेपाल आमामाथि अन्या अत्याचार ,बलात्कार हुँदा हामि चुप लागेर बस्न सक्दैनौ र आफ्नो मातृ भुमि हुमाउनुपनि छैन सरकार ।।
मोहन रावत
हाल: भारत
सिम्ता गाउँपालिका वडा न ३
कर्णाली प्रदेश न ६,

