ब्रेकिङ -काठमान्डौमा भुकम्प,
वैशाख ३० – काठमान्डौ – काठ्मान्डौमा भूकम्पको धक्का महसुस गरिएको छ ।
दोल्खाको जुगु केन्द्र विन्दु बनेर ५.३ रेक्टरको भूकम्प गएको रास्ट्रीय भूकम्प मापन केन्द्रले बताएको छ ।
राती ११:५३ बजे काठमान्डौका विभिन्न स्थानमा कम्पन गएपछी राजधानीबासीहरु हतोत्साहित भएका थिए ।
काठमान्डौ लगायत आस्पासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
राजधानीमा लामो समयपछि भूकम्पको धक्का महसुस गरिएको हो ।

