Gold
Bangad salyan

थप ५ जनामा कोरोना पुस्टि संख्या २५० पुग्यो ,

जेठ १ ,काठमान्डौ – थप ५ जना कोरोना स्रक्रमित भेटिएको छ ।

सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

संक्रमित चारजना पुरुष र एकजना महिला हुन् । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो ।

तेस्तै बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो । यो संगै नेपालमा कोरना संक्रमितको संख्या २५० पुगेको हो ।