Gold
Bangad salyan

गुल्मीमा पनि कोरोना संक्रमण पुस्टि संख्या ३५७ पुग्यो ,

जेठ ५ ,काठमान्डौ – नेपालमा आज मात्र ५३ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

नेपालगंजको बाँकेमा ४७ जना र गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।