नेपालको नँया नक्सा नेपाल टेलिभिजनबाट लाईभ मार्फत सार्वजानिक गरिदै ,
जेठ ७ ,काठमान्डौ – भारतले अतिक्रमण गरेको नेपालि भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू भाग समेटेर तयार पारिएको नक्सा सरकारले आज सार्वजानिक गर्ने भएको छ।
समेटेर नेपाल सरकारले मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा बुधबार दिउँसो २ : १५ मा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गर्ने भएको हो ।
नक्सा आज नेपाल टेलिभिजनबाट लाइभ गरेर सार्वजनिक गरिने भूमि मन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।
अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ ।
अत्यन्त जरुरी सूचना !नेपाल सरकार मन्त्री परिषद्बाट लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा स्विकृत भएको यहाँहरुलाई…
Gepostet von पद्मा अर्याल / Padma Aryal सचिवालय am Dienstag, 19. Mai 2020

