नेपालमा एकै दिन दुई केन्द्रविन्दु बनेर भुकम्प गयो ,
जेठ ८ ,काठमान्डौ – नेपालमा एकै दिन दुई केन्द्रविन्दु बनेर भुकम्प गएको छ।
आज बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्पान गएको छ ।
भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्रविन्दु रहेको रास्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।
तेस्तै थप आज बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भक्तपुर भुकम्पको पराकम्पन्ले आसपासका जिल्लामा समेत धक्का महसुस गरिएको थियो।

