सुर्खेत मैनतडामा २ दुई जनामा कोरोना पोजेटिभ ,
जेठ १३ ,काठमान्डौ – सुर्खेत भेरिगंगा नगरपालिका ८ मैनतडाका दुई जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।
उनीहरु १६ ,१७ वर्षका रहेका छन्। भारतबाट आएका हरुलाई आरडीटि चेक गर्दा ४ जनामा पोजेटिभ देखिको थियो।
उनीहरुको पिसिआर स्वाब परिक्षन गर्दा दुई जनामा पोजेटिभ आएको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए।

