Gold
Bangad salyan

जनार्दन शर्माले फिर्ता गरे आफ्ना सुरक्षाकर्मी ,

जेठ १६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता स्थायी कमिटि सदस्य जनार्दन शर्मा प्रभाकरले सरकारले आफुलाई उपलब्ध गराएका सुरक्षाकर्मी राज्यलाई फिर्ता गरेका छन्।

सरकारले आफुलाई खटाएका १० जना शसस्त्र प्रहरी बिहिबार फिर्ता गरेका हुन्।

शर्माले आफु भन्दा अहिले देश र जनताको सुरक्षा गर्ने समयको आएको भन्दै आफ्ना सुरक्षाकर्मी फिर्ता गरेका छन्।