Gold
Bangad salyan

सबैले सम्पत्ति घोषणा गरौँ बाबुराम भट्टराई,

जेठ १८ ,काठमान्डौ – सबैले एक पटक सम्पत्ति सोघोषणा गर्नपर्ने समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले कालो सेतो नभनी ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं,भट्टराईले भने ।

तेस्तै भट्टराईले संकट समाधान गर्न किसिमको बजेट नआएको पनि उनले बताए। जेटको गतिमा उड्नु छ तर कछुवाको गतिमा बजेट आएको छ अर्थतन्त्रको स्वरुप के हो बजेट परम्परागत ढंगले आएको छ भट्टराईले भन।

तेस्तै भट्टराईले सम्पतिको अभिलेखिकरण गर्न र सम्पत्तिमाथि पनि कर लगाउन सम्पत्ति घोषणा गर्नुपर्ने बताए जसले गर्दा राजश्व बढ्ने पनि उनले बताए।

एकीकृत सामाजिक सुरक्षा सबैलाई आधारभूत जीवन निर्वाहकोे व्यवस्था गर्नुपर्ने जातपात प्रथा भएसम्म सामाजिक न्याय पनिन हुने र श्रम गर्ने संस्कार नहुने भट्टराईले बताए।