Gold
Bangad salyan

छक्का पन्जा ३ कि नाईका दिपिका प्रसाई ,,

वैशाख ११ , सर्वाधिक अवार्ड पाउन र चर्चित चलचित्र छक्का पन्जा १ , २ हुदै अब ३ पनि बन्ने भयको छ । यहि वैशाख १७ गते देखि चलचित्रको छायांकन कार्य सुरु भै आउदो दशैको फूलपातीको दिन रिलिज गरिने छ  ।,

छक्का पन्जा ३ लाई पोखरा र दमौलीमा छायांकन गरिने छ ।,एस पटक अलि भिन्न तरिकाले समाजकै कथामा आधारित गरेर चलचित्र निर्माण हुने छ ।,,चलचित्र दिपक राज गिरीले निर्माण गर्न लागेका हुन् ,भने दिपा निरौलाले निर्देशन गर्ने छिन।, नायक दिपक राज गिरिले नायिका दिपिका प्रसाई संग रोमान्स गर्ने छन् ।,

चलचित्रमा जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । एसपटक प्रियंका कार्कीको विशेष भूमिका रहने छ , भने वर्षा रावत बाहिरियकी छिन ।,, चलचित्रलाई एसपटक ब्यूटी एन्ड बोल्ड नायिका आवसेक थियो, त्यो गुण हामीले दिपिकामा देखेको कारण फाइनल गरेका हौ निर्माता दिपक राज गिरीले भने ।,, दीपिका चलचित्र ऐश्वर्य’ डेब्यू नायिका हुन् हामीले लामो समय पछिको कसरत पछि नायिका फाईनल गरेका हौ उनले भने।,