Gold
Bangad salyan

कोरोनाभाईरसको हाई भोल्टेज विश्व स्वास्थ्य संगठन ,

असार ६ ,काठमान्डौ – कोरोनाभाईरस महामारी खतराको चरणमा पुगेको विश्व स्वास्थ्य संगठनका डाईरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले बताएका छन्।

बिहिबारमात्र १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा यतिका संख्यामा संक्रमित फेला परेको पहिलो हो ।

तेस्तै दैनिक जस्तो विश्वमा कोरोना भाईरसको महामारी फैलिदै गएको छ। जोन हप्किन्स युनिभर्सिटि अफ मेडिसिनको तथ्याङ्क अनुसार हाल देशभर ८,५६९,९६२ संक्रमित छन् भने तीमध्ये ४५७,३८८ जनाको डेथ भइसकेको छ ।

यसबीच विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ ।

सो रकमको अभावमा विश्वका १३२ राष्ट्रहरुमा महामारीमा अत्यावश्यक मास्क, ग्लोभ र अरु अतयावश्यक चिकित्सीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्याउन कठिन हुने जनाएको छ ।

हाल विश्वमा सबैभन्दा बढी संक्रमण फैलिने देश अमेरिका छ जँहा अहिले सम्म २,२१५,५८७ छन् भने डेथ हुनेमा ११८,९९१ जना पुगिसकेको छ । यो विश्वकै सबैभन्दा बढी तःयांका हो।