Gold
Bangad salyan

प्रदेस न. २ मा फोरमले उमेद्वारी दर्ता गरेको छैन ,

Salyan

रंग दर्पण १०      काठमाडौँ — राष्ट्रिय सभाका लागि प्रदेश–२ मा संघीय समाजवादी फोरमबाहेकका दलका उम्मेदवारले दिउँसो २ बजेसम्ममा मनोनयन दर्ता गराएका छन् । प्रदेश २ मा मधेशवादी दलहरु राष्ट्रिय जनता पार्टी र फोरमले नेपाली कांग्रेससंग गठबन्धन गरेका छन् ।
उनीहरु तीनै दलबाट दुई/दुई जनाले उम्मेदवारी दिने सहमति मंगलबार भएको थियो।

उम्मेदवारी दिनेहरु=

नेपाली कांग्रेस
जितेन्द्र देव,  मुक्ता यादव

एमाले
सुमनराज प्याकुरेल

माओवादी
शशीकला दाहाल

राजपा
बृशेष चन्द्र लाल
रमेश यादव

फोरमको तर्फबाट उम्मेदवारी आइसकेको छैन।

काठमाण्डौ को चन्द्रा गिरिमा पनि हिउ परेको छ

हिजो राति बाट आयको पानि संग संगै देस भरिका पहाडी जिल्ला हरुमा हिमपात परेको छ ।तेसै गरि काठमाण्डौ को चन्द्रा गिरिमा पनि हिउ परेको छ, पैदल हिडेर चन्द्रा गिरि मा रमाइलो हेर्न जाने हरु केवल कार मा गयको देखियो चन्द्रा गिरि मा नेपाल देखि बिदेस बाट घुम्न आउनेको लहर छ  ।