Gold
Bangad salyan

ओली प्रचण्डको बैठक सकियो निर्णय कस्तो ,

असार २४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको करिब दुई घण्टासम्म चलेको छलफलले आज के निष्कर्ष निकाल्यो भन्ने जानकारी हुनसकेको छैन।

पार्टी विवादको समधानको लागि दुवै अधय्क्षहरुको दैनिक जस्तो छलफल चलिरहेको छ।

स्थायी कमिटिका नेताहरुले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग राखेपछि विवाद समाधान हुनसकेको छैन।

नेकपा बरिस्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल ,नेकपा उपाध्यक्ष वामदेवगौतमले दुवै पदबाट ओलीले राजिनामदिनु पर्ने माग गरेका छन्।

ओली भने यो दुई दुवै निर्णय स्वीकारमा छैनन बल्कि अर्को पार्टी खोल्ने समेत धम्कि दिएपछि कतै पार्टी फुट्ने होकी भन्ने समेत कार्यकर्तामा डर पैदा भएको छ।

अहिले विभिनन जिल्लमा दुवै पार्टीका पक्ष विपक्षि भएर विरोध समेत गरेका छन् भने पार्टी बचाउका लागि खबरदार गरेका छन्।