Gold
Bangad salyan

आज यी प्रदेशमा जाने छन् बाढी र पहिरो सावधान ,

असार २७ ,काठमान्डौ – गत बिहिबार बाट देशभर सक्रिय रहेको मौसम अझै केहि दिन सक्रिय रहने मौसम पूर्वानुमानले गरेको छ।

हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिदै शाखाले शनिबारको मौसम पूर्वानुमान गरेको छ ।

आज मौसम बदलि रही देशका विभिनन जिल्ला स्थानमा वर्षा भईरहेको पनि मौसम शाखाले जनाएको हो।

मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि मध्यम र भारि वर्षा हुने र सातै प्रदेशमा धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गको सम्भावना रहेको जानकारी दिएको छ ।

यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

तेस्तै आज रातिसम्ममा पनि देशभर मौसम पूर्ण बदली रहने प्रदेश १ ,२ र गन्दै प्रदेशक केहि स्थानमा अहल्का वर्षा हुने छ।

तेसैगरी बागमती प्रदेश ,परदेश ५ देखि कर्णाली प्रदेश र सुदुरपस्चिममा केहि स्थानमा भारि वर्षा हुने र बाढी पहिरो जाने नदीमा पानीको भाग उच्च रुपले बहने हुनाले शाखाले सबैलाई सचेत रहन समेत आग्रह गरेको छ।