Gold
Bangad salyan

आज कोरोना संक्रमितको संख्या फेरी बढ्यो ,

असार २९ ,काठमान्डौ – नेपालमा केहि दिन ओरालो लागेको कोरोना भाईरस आज थप बढेको छ।

हिजो ८२ जना मात्र कोरोना भाईरसका संक्रमित फेला परेपनि आज थप १४४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .जागेस्वर गौतमले नियमित मिडिया ब्रिफिङ्गमा जानकारी गरेका छन्।

यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। तेसैगरी हाल सम्म निको हुनेको संक्रमण संख्या १० हजार २ सय ९४ पुगेको छ।