Gold
Bangad salyan

अब भयो एक सय एक कोरोना ,

नेपालमा पछिल्लो २४ घन्टामा एक सय एक कोरोना भाईरसका बिरामी फेला परेका छन् ,यो संगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप २८५ जनाले कोरोना जितेका छन्।

योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ।