Gold
Bangad salyan

कोरोना मुक्त ६ जिल्ला यी हुन् ,

साउन ९ ,काठमान्डौ – कर्णाली प्रदेशमा ११८५ जना क्वरेईनटाईनमा रहेका छन्, १५८३ जान हाल सम्म डिस्चार्ज भईसकेका छन्।

तेस्तै नेपालका ६ जिल्ला कोरोना मुक्त भएका छन् ,।ति मध्ये ,पाँचथर ,संखुवासभा ,भोजपुर रसुवा ,मनाङ्ग ,मुस्ताङ्ग ,रहेका छन् ।

भने ५०० सय भन्दा बढी कोरोना संक्रमणका बिरामी रहेर उपचार भईरहेका तिन जिल्ला छन्, ति मध्ये रौतहट ,कैलाली र बाजुरा हुन्।

आज थप १३३ जना कोरोना भाईरसका बिरामी फेला परेपछि कुन संख्या १८ हजार ३७४ पुगेको छ।

तेस्तै १०७ जना आज डिस्चार्ज भएपछि १२ हजार ९४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।