Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमितका संख्या ह्वात्त बढ्यो आज ३११ जना थपिए ,

साउन १३ ,काठमान्डौ – नेपालमा केहि दिनएता कोरोना संक्रमितका संख्या दैनिक बढ्न थालेका छन्।

आज कोरोनका बिरामी ह्वात्त ३११ जना थपिएका छ यो संगै कुल संख्या १९ हजार ६३ पुगेको छ।

तेस्तै नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएपछि कुल मृतक संख्या ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी गराएका हुन्।