Gold
Bangad salyan

आज थपिए २४६ जना नँया कोरोना संक्रमित ,

साउन १८ ,काठमान्डौ – नेपालमा आज थप २४६ जना नँया कोरोना संक्रमितका बिरामी थपिएसंगै कुन संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।

विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८६१ जनाको परिक्षणमा २२६ जना नँया कोरोनाका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

तेस्तै आज १११ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ भने हाल सम्म ५७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।तेसैगरी २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।