Gold
Bangad salyan

चीनलाई उपाहार दिने दुई गैंडा नियन्त्रणमा लिइयो ,,

वैशाख २० ,, चीनलाई उपाहार दिने दुई गैंडा नियन्त्रणमा लियको छ।  गैँडा नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

विसं २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए । नेपाली विज्ञ टोली गैंडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो ।

यसअघि पनि नेपालले विभिन्न देशलाई गैंडा उपहार दिँदै आएको छ । नियन्त्रणमा लीयाका गैंडा भाले र पोथी छन्।

२ बर्षका गैंडा आमा संगै बस्ने भयकोले नियन्त्रणमा लिन गारो भयको थियो ।  वैशाख ७ गते बाटै गैंडाको वास्थान र खोजि कार्य गरियको थियो ,।

नियन्त्रणमा लियका गैँडालाई सौराहामा बनाइएको पिट बुमामा राखिएको छ ।

केहिदिनमा गैंडालाई जहाज बाट चीन लगिने छ । , गैंडाको नियन्त्रण पछि चिनियाँ र नेपालि सर्वेक्षन टोलि संगै छन् । जसले गर्दा गैंडाको सबै आनीबानी बुज्ने प्रयास गरियको छ।