Gold
Bangad salyan

उपत्यकामा आज थपिए १६६ जना कोरोना संक्रमित ,

भादौ ७ ,काठमान्डौ – काठमान्डौमा आज थप १६६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौमा १२६ जना ललितपुरमा १२ र भक्तपुरका २८ जना छन्।

मन्त्रालयले संक्रमितको ठेगाना बताएको छैन।नेपाल भरि आज ८१८ जना कुल कोरोनाका संक्रमित थपिएका छन्।