Gold
Bangad salyan

नेपालमा कोरोनाबाट एकै दिन ११ जनाको मृ,त्यु ,

भदौ १० ,काठमान्डौ – नेपालमा पछिल्लो समयलाई हेर्दै जाँदा भने आज विभिन्न अस्पतालमा गरि ११ जना कोरोना भाईरस संक्रमितको ज्यान गएको छ।

निधन हुनेमा मोरङकी ४६ वर्षीया महिला,छिन भने भक्तपुरमा एक ५३ वर्षीय महिला रहेको छिन। तेस्तै कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन जना पुरुष रहेका छन्।

तेस्तै बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक ३७ वर्षीय पुरुषको निधन भएको छ।

काठमान्डौका ५१ वर्षीय पुरुष र बाराका दुई पुरुष ४१ , ४६ वर्षका छन् मृतक सबैको आज स्वास्थ्य मन्त्रालयले औपचारिक मृ,त्यु पुष्टि गरेको हो।

आजको दिन सम्म नेपालका विभिन्न जिल्ला प्रदेश स्थानियाम गरि १७५ जनाको कोरोनाबाट ज्यान गएको छ।

आज देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८८५ जना कोरोना संक्रमित फेला परेका छन् भने काठमान्डौ उपत्यकामा लगायत ३०१ जना संक्रमित थपिएका छन्।