उपत्यकामा नँया रेकर्ड एकैदीन ५७२ जना कोरोना संक्रमित थपिए ,
भदौ २५ ,काठमान्डौ – उपत्यकाले आज कोरोना संक्रमित संख्यामा नँया रेकर्ड राखेको छ ,उपत्यकामा अजा ५७२ जना कोरोना संक्रमित फेला परेका छन्।
जसमा काठमाडौंमा ४९५ जना ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरि सो संक्रमित संख्या थपिएको हो।
आज मात्र देशमा १२ सय ४६ जना नँया कोरोना संक्रमित थपिएका छन्।

