Gold
Bangad salyan

उपत्यकामा थपिए आज ६१८ जना कोरोना संक्रमित ,

असोज १ ,काठमान्डौ – आज उपत्यकामा ६१८ जना कोरोना संक्रमणका बिरामी फेला परेका छन्। जसमा काठमान्डौमा ५०७ जना भक्तपुरमा ५० र ललितपुर जिल्लामा ६१ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै हाल सम्म देशभर १८२ जनाको आईसियुमा उपचार भईरहेको छ भने कुल ३९ जना भेनटिलेटोरमा उपचार्रथ छन्। यो मध्ये सबैभन्दा बढी ३७ जना वाग्मती प्रदेशका रहेका छन्।

आज देशभर १२४६ जना कोरोना संक्रमित फेला परेपछि कुल कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको हो।

थप जिल्लाको विवरण,,