Gold
Bangad salyan

नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ४११ पुग्यो ,भारतमा ८६ हजार नाघ्यो ,

असोज ५ ,काठमान्डौ – कोभिड १९ कोरोना भाईरस संक्रमण भई मृ,त्यु हुनेको संख्या नेपालमा ४११ पुगेको छ। कुल कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ जसमा ४६ हजार २३३ जना डिस्चार्ज भईसकेका छन्।

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा ९ लाख १४ हजार २९० जनाको पीसीआर परिक्षण गरेको छ।

यस्तै छिमेकी मुलक भारतमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ८६ हजार ७५२ पुगेको भारतीय स्वस्थ्य मन्त्रालयले जनाएको छ।

भारतको महरास्ट्रमा सबैभन्दा बढी ३२ हजार २१६ जनाको कोरोनाबाट मृ,त्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रलाका अनुसार दैनिक कोरोनाबाट निधन हुनेको संख्या १५ सय सम्म पुगेको छ।