Gold
Bangad salyan

आइतवार उपत्यकामा सार्बजानिक विदा ,,

वैशाख २८ , काठमाडौँ – दियको विदालाई कटौती गरि अनाहायक रुपमा सरकारले विदा दिने गरेको छ ।

सरकारले आइतबार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी गराएको छ।