Gold
Bangad salyan

चलचित्र चौकादाउमा चार जना संग वर्षाको रोमान्स ,,

वैशाख २८ , चलचित्र चौका दाउको छायांकन कार्य सुरु गरियको छ ।,

चलचित्र ,चौकादाउ, लाई मनोजराज भण्डारी र सौर्यजित बास्कोटाको निर्माणमा गर्न लागेका हुन् ।
चलचित्रलाई पुणेन्द्रु झाले निर्देशन गरेका छन्, भने दिर्घ गुरुङ ले छायाँकार गरेका छन्। चलचित्रको छायांकन हिजो देखि सुरु भयको छ।

चलचित्रमा एकजान नायिकाले चार वटा पुरुषलाई चौका दाउ हान्ने सिन छ। , चलचित्र कमेडीमा भयको हुनाले सबैले मन पराइदिने निर्माण पक्षयको खुसि छ।

कलाकार विल्सन विक्रम राई र तैयब शाह ,सन्तोष पन्त , रविन्द्र झा संग वर्षाले रोमन्स गर्नेछिन् ।,

चलचित्र कार्तिक महिनाबाट रिलिज गर्ने जानकारी भयपनी दिन भने तोकियको छैन।