Gold
Bangad salyan

अत्यावस्यक काम बाहेक राजधानीमा परवेश नगर्न स्वस्थ्य मन्त्रालयको आग्रह ,

असोज १७ ,काठमान्डौ -अत्यावस्यक काम बाहेक राजधानीमा परवेश नगर्न स्वस्थ्य मन्त्रालयले जानकारी गरेको छ।

घना बस्तिका स्थानमा दैनिक जस्तो कोरोना संक्रमित फेलापरेपछि उपत्यकामा थप कडाई गरिने स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ।

तेस्तै उपत्यकामा सबैभन्दा बढी काठमान्डौ क्षेत्रमा कोरोना संक्रमित फेला परेका छन् ,आजपनि काठमान्डौमा १००१ जना, संक्रमित थपिएका छन् ,तेस्तै भक्तपुरमा ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेमा सरकारले पुन: लकडाउन गर्ने चेतावनी दिएको छ।