Gold
Bangad salyan

प्रचण्ड र मोदीको छुट्टै भेट ,,

Salyan

वैशाख २९ ,नेपाल भ्रमणमा रहेका मोदीले नेपालका तिर्थस्थल मा पुजा आजा गरिसके पछि राजनीतिक पार्टीका नेता संग भेट घाट गरेकाछन

मोदीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारीको टिमसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र विजय गच्छदारलाई लिएर होटल हायात पुगेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले भने एक्लै भेटेका छन् ।

दुबै भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको नेताह रुले बताएका छन्।

मोदीले अब केहिछिन्मा रास्ट्रीयसभागृहमा नागरिक अभिनन्दन गरि भारत प्रस्थान गर्ने छन्।