Gold
Bangad salyan

दशैको मुखमा छाक टार्न मुस्किल भएको भन्दै स्वदेश हैन प्रदेश लागे नेपाली ,

कार्तिक ४ ,काठमान्डौ – गत वर्षको जस्तो वर्ष भने नेपालीहरु स्वदेश फर्किने क्रम न्युन छ।लकडाउन र कोरोना महामारीले स्वदेश फर्कीएका नेपालीहरु छात तर्न गारो हुने अर आफ्नो परिवार पार्ला समेत गारो भएपछि दशैको मुखमा भारततर्फ प्रस्थान गरेका छन्।

लाखौ नेपाली कोरोना महामारीले खाडी देखि विभिन्न देशमा बसिरहेका छन्। लाखौको रोजगारी गुमेको छ ,नेपाल फर्कीएका नेपालिहरु पनि रोजगारीको लागि पून: वैदेशिक रोजगारीमा जाने तयारीमा छन्।

श्रम विभागका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपछि कार्यालयले श्रम रोकेपछि उनीहरु नेपालमा बस्न बाध्य भएका हुन्।

मलेसियासहित खाडी मुलुकहरु र माल्दिभ्स, जापान, कोरिया, टर्की लगायतका देशबाट फर्किने अधिकांश श्रमिकहरुले आफ्नो रोजगार गुमाएका छन् ।

सामान्य अवस्थामा प्रमुख गन्तव्य भारततिरबाट नेपाल फर्कीएका नेपालीहरु अहिले नेपाल भारतका विभिन्न सिमानाकाबाट भारततर्फ जानेगरेका भेटिन्छन।

अहिले उनीहरुले नेपालबाट आफ्ना सम्पूर्ण परिवार समेतलाई लगेर भारत परवेश गर्ने गरेका छन्। नेपाल सरकारले नेपालमा कुनैपनि रोजगारको व्यवस्था गर्ननसकेको उनीहरुको गुनासो छ।

आधिकांश श्रमिकले दशैंमा घर विदामा आउने तयारि गरेपनि नेपाल सरकार र नेपालीको अवस्था हेरेर उनीहरु आउन मान्दैनन।

लकडाउनमा लाखौ नेपाली भिषा सकीएपछि विदेशमै अलपत्र छन्।सरकारले कोटा हटाएर अलपत्र परेका केहि नेपाली भने स्वदेश ल्याएको थियो अझै पनि विभिनन देशमा लाखौ नेपाली अलपत्र छन् ।

यो वर्ष दशैको मुखमा विभिनन देशबाट जम्मा २० हजार नेपाली स्वदेश फिर्ता भएका छन् भने लाखौ भारततर्फा लागेका छन्।