Gold
Bangad salyan

२४ संक्रमितको मृ,त्यु

१८ कात्तिक । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृ,त्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ संक्रमितले ज्यान गुमाउँदा नेपालका कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । केही दिनदेखि निरन्तर बढीरहेको मृ,त्यु दरले अत्यास लाग्दो अवस्था निम्त्याउन थालेको छ ।

मृ,त्यु हुनेको संख्या निरन्तर दोहोरो अंकमा रहदा मृ,त्यु दर बढिरहेको अवस्था देखाएको छ । नेपालमा अहिले कोरोना पोजिटिभ भएकाहरुको मृत्यु दर शून्य दशमलव ६ प्रतिशत रहेको छ । यस्तै कुल मृ,त्यु प्रति दश लाखमा ९पोजिटिभमा० ३२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।