Gold
Bangad salyan

कोहोलपुरबाट मुगुको वडा चलाउने वडा अधय्क्ष ,

मङ्सिर २ ,काठमान्डौ – कर्णाली प्रदेश मुगुका वडा अध्यक्ष धर्मराज जैसी कोहोलपुरबाटनै वडा कार्यालय चलाउने गरेका छन्।

मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं-१० का वडा अध्यक्ष जैसी वर्षको १ पटक मात्र कार्यालय जाने गरेका छन्।

अन्य समयमा कोहोलपुर वा सदरमुकाममा मात्र बस्ने गरेको जनताले गुनासो गरेका हुन्। जैसी कार्यालय नजाँदा वडाबाट नागरिकले गर्ने सबै कार्यमा असहज हुने गरेको नागरिक बताउछन।