Gold
Bangad salyan

चलचित्र मट्टीमाला को ट्रेलर सार्बजानिक जेठ २५ बाट हलमा प्रदर्शन ,,

जेठ ३ , नेपालि कथानक चलचित्र मट्टीमालाले आफ्नो ट्रेलर सार्बजानिक गरेको छ ।, काठमान्डौमा प्रत्रकार सम्मेलन गरि जेठ २५ गते हलमा दर्शकको सामु प्रदशन मिति तोक्दै ट्रेलर सार्बजानिक गरेको हो।

चलचित्र कमेडी अनि विदेशको कुरा सुन्दा पैसा नदिने तर अमेरिका जाने भने पछि सबैले पैसा दिन मानेको कथा लाई प्रस्तुत गरियको छ ।,चलचित्रमा एक मालाको कथा रहेको जस्तो देखिन्छ ।

टेके पौरखी राई को लेखन अनि निर्देशन रहेको चलचित्रलाई राहुल राईले सिनेमाट्रोग्राफी गरेका छन् भने  राज महर्जनले ड्रोन गरेका छन् ।,

बुद्दि तामाङ् , राजन गुरुङ ,प्रियंका कार्की ,पृथिभी राई ,सिसिर राना , अर्जुन कार्की , अर्जुन गुरुङ ,लगायत अन्य कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई सम्पादन,भीएफयक्स अनिल कुमार महर्जनले गरेका छन् । पृथिभी राइले निर्माण गरेको चलचित्रलाई पौरखी फ्लिमले प्रस्तुत गरेको छ ,, ।,
हेर्नुहोस ट्रेलर ,,