Gold
Bangad salyan

सुर्खेतमा ट्रयाक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु ,,

जेठ ४ ,सुर्खेत – सुर्खेतको रत्न राजमार्ग नारायण पेट्रोल पम्पनजिकै बिहीबार साँझ ट्रयाक्टरले ठक्कर दिँदा एकजनाको मृतु भयको छ।

मृतु हुनेमा जुम्ला तातोपानी गाउँपालिका– ४ का ६२ वर्षीय मनसा पाण्डे रहेका छन् ।

उनलाई हिजो साँझा भे १ त ६८६७ नं को ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाईते भयका पाण्डेलाई उपचारको लागि नर्सिङ् होम्तर्फ लैजादै गर्दा बाटोमै मृतु भयको सुर्खेत प्रहरीले जनायको छ।

शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ।

ट्रयाक्टर चालक लेकबेसी ८ चिङगाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।