Gold
Bangad salyan

नेकपा सचिवालय बैठक वालुवाटारमा बसने ,

मङ्सिर १६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा को बैठक आज प्रधानमत्री निवास वालुवाटारमानै बस्ने भएको छ।

यो भन्दा अगाडी सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेपनि आजको बैठक वालुवाटारमा बस्ने तय गरेको श्रोतले जनाएको हो।

आजको बैठक दिउसो १ बजे बोलाईएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।