Gold
Bangad salyan

डाक्टर केसी कोरोना मुक्त ,

मङ्सिर १८ ,काठमान्डौ – डाक्टर गोविन्द केसी कोरोना मुक्त भएका छन्। कोरोना संक्रमण भएको २१ दिनपछि केसी कोरोना मुक्त भएका हुन्।

संक्रमण पुस्टि भएपछि कार्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका छन् ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।