Gold
Bangad salyan

नेपाली कांग्रेसको प्रदर्शनमा सरकारी मोटरसाईकल दुरुपयोग ,

मङ्सिर ३० ,काठमान्डौ -नेपाली कांग्रेसको प्रदर्शनमा सरकारी मोटरसाईकलको दुरुपयोग भएको छ। नेपाली कांग्रेसले हिजो देशभर सरकार विरुद शक्ति प्रयोग गरेको थियो।

प्रदर्शनमा सरकारी मोटरसाईकलमा पार्टीको झन्डा राखेर र्यालीमा समावेश गरिएको पाईएको हो। वर्तमान सरकारले आफुहरुलाई सडकमा आउन बाध्य बनाएको भन्दै कांग्रेसले देश व्यापी रुपमा प्रद्र्सहन गरेको छ।

तेस्तै नेपालमा राजसंस्थाको माग माग गर्दै नागरिक आन्दोलन भन्नेले प्रदर्शनमा भारतीय मोटरसाईकल प्रयोग गरेको देखिन्छ।