Gold
Bangad salyan

आज थप ७१० जना नँया कोरोना संक्रमित फेला १२ जनाको निधन ,

पुस्ग ४ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट आज थप ७१० जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ११ सय ७५ जना डिस्चार्ज भएका छन्।

अब नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४२,हजार ५६७ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

तेस्तै गत २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मर्नेको संख्या १७ सय ७७ पुगेको हो। यो संगै अब नेपालमा ८ हजार ८४० कोरोनाका संक्रिय बिरामी रहेका छन् ।