Gold
Bangad salyan

नाबालक छोरा र छोरी छोडेर भागेकी सिता भेटिन यस्तो अवस्थामा(भिडियो)

काठमाडौ । दुधे छोरा छोरी र कतार भएका श्रीमान लाइ छोडेर टाप कसेकी सिता भण्डारी फेला परेकी छिन् । गत महिनादेखि साना छोरा छोरी छाडेर घरबाट निस्केकी सिता बुटवमा आफन्तको घरमा फेला परेकी हुन् । उनले घर छाड्नुको मुख्य कारण सासुको नमिठाको बचन र यातना नै मुख्य कारक भएको बताएकी छिन् ।

सासुले हरेक दिन बोल्ने र अभ्रद ब्यबहार गरेकै कारण आफ्ना काखे छोराछोरी छोडेर आँफु घरबाट हिँड्नु परेको आरोप लगाएकी छिन् । यसअघि उनकी सासु र बाल बच्चाले सीता परपुरुषसँगको सम्बन्मा रहेको र उनैसँग घरछाडेर हिँडेको लगायतका गम्भिर आरोपहरु परिवारले लगाउँदै आएको थियो । यो विाष्मया राखिएको पश्नलाई सिताले सिधै इन्कार गरिदिएकी छिन् । हेर्नुहोस् यो भिडियो