प्रचण्ड नेपाल समूह :संसदीय दलको नेतामा प्रचण्ड चयन,
पुष ८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड माधव नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।
नेकपाको पार्टी अध्यक्ष भनेको भोलिपल्टनै माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए । तेस्तै प्रचादन माधव नेपाल समूहको केन्द्रिय समितिको बैठकले केपी शर्मा ओलीलाई नेकपाको अधय्क्ष पदबाट हटाएको थियो ।,
लगतै अधय्क्षमा माधव नेपाललाई चयन गरेको थियो ,माधव कुमार नेपाल अध्यक्षमा चयन भएपछि प्रचण्ड लगायतका नेताले स्वागत संगै सुभकामना दिएका थिए।

