Gold
Bangad salyan

कल्याणकारी युवा समाजले कुवेतमा सांगीतिक धमाका २०७५ गर्दै ,,

जेठ ८ – नेपालि गीत संगीतलाई जगेर्ना गर्दै नेपाल देखि विदेशसम्म रहेका सम्पूर्ण नेपालिजन हरुप्रति आउँदो अगस्ट २४ मा कल्याण कारी सांगेतिक घामका २०७५ सांगीतिक धमाका हुँदै छ।

,,हाम्रो एकता समाज सेवा मा प्रतिबद्दता” भन्ने मूल नारा का साथ कल्याणकारी नेपालि युवा समाज कुवेत द्वारा आयोजना गरियको हो।

कार्यक्रममा चर्चित कलाकार हरुको बेजोड प्रस्तुति रहनेछ । जसमा चर्चित पप तथा लोकपप गायक मोडल दुर्गेस थापा ,लोक तथा दोहोरि गायिका सम्झना भण्डारी , पुर्खे बा लगायत चर्चित हास्यकलाकारको प्रस्तुति रहने छ।

यसै समय र सूचनालाई आधार मानि सम्पूर्ण लोक पारखी र कुवेती समाज ,लगायत नेपालि प्रवासीहरुलाई चुलेनिम्तो गरियको जानकारी गरिन्छ ।,

प्रमुख आयोजक : नेपाल कल्याणकारी युवा समाज कुवेत ,,

कार्यक्रम हुने मिति : २०१८ अगस्ट २४ शुक्रबार
समय: ठिक ११:३० 

स्थान : कुवेत